स्वास्थ्य सामग्री खरिदको अनियमिततामा लेखा समितिले छानविन गर्ने

342

काठमाडौं  स्वास्थ्य सामाग्रिा खरिद प्रकृयाको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ।

ओम्नी बिजनेश कर्पोरेट इन्टलनेसनलसँग विना प्रतिष्पर्धा खरिद प्रकृया अघि बढाएकाे थियाे। अहिले ओम्नी बिजनेश कर्पोरेट इन्टलनेसनलसँग भएको सम्झैता रद्द भएको छ। उक्त खरिद प्रकृयामा अनियमितता भएकाे भन्दै छानविन गर्न चौतर्फी माग भएको थियो। सोही कारण समितिले छानविन प्रकृया अघि बढाएको हो।

 

लेखा समितिले यस सम्बन्धमा स्वास्थ्य मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेका सम्पूर्ण कागजातहरु ७ दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउन निर्देशन दिएको छ ।मेरोलगानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here