यस्ता रोगी काेभिड १९ बाट मर्ने खतरा बढी उच्च

169

एजेन्सी – चीनपछि कोरोनाभाइरस अहिले विश्वव्यापी रूपमा फैलिएको छ। यसैबीच, चीनमा कोरोनाभाइरसका घटनाहरूमा कमी आएको छ।हालै चिनियाँ डाक्टरहरूले कोरोना भाइरस कस्ता व्यक्तिहरुलाई बढी लाग्छ भन्ने कुरा पता लगाएका छन् । उनीहरुका अनुसार उच्च बीपी अर्थात् उच्च रक्तचापको बिरामीको कोरोनाभाइरसबाट मर्ने खतरा बढी हुन्छ।

चिनियाँ डाक्टरहरूले जनवरीदेखि कोरोनाभाइरसबाट पीडित मानिसहरूलाई उपचार गर्दै आएका छन्।

वुहान मुख्य केन्द्र हो जहाँ कोरोनाभाइरसका केसहरू पहिलो पटक रिपोर्ट गरिएको थियो। त्यहाँ कार्यरत चिकित्सकका अनुसार उच्च रक्तचापका मानिसहरुमा किन मर्ने सम्भावना बढी हुन्छ भन्ने पता लगाएका हुन् ।

चिनिया डाक्टरका अनुसार ‘उच्च रक्तचापका मानिस कोरोनाभाइरसको सम्पर्कमा आउँछन्, तिनीहरूको अवस्था झन् खराब हुन्छ र यसै कारण उनीहरू मर्दछन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here