राष्ट्रपतिद्धारा संसदको बजेट अधिवेशन आह्वान

117

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आगामी शुक्रबारका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी छन्।

राष्ट्रपतिको आह्वानअनुसार अधिवेशन यही बैशाख २६ गते अपरान्ह संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेछ। संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here