रक्सिकाे नशामा २४ घण्टाको यात्रा ८४६ दिनमा

97

एजेन्सी – रक्सिको नशामा मानिसहरुले जे पनि गर्न सक्छन भन्ने प्रमाण मेलबर्नमा बस्ने २९ वर्षिय किसान डेल्टिजले देखाएका छन् । उनले रक्सीको नशामा लगाएको एक शर्त पुरा गर्न यात्रा गर्न निक्लिए तर त्यो यात्रा डेढ वर्ष लगाएर पुरा गरे । हवाई जहाजबाट त्यो यात्रा गर्न जम्मा २४ घण्टा लाग्छ र ८४ हजार मात्र खर्च हुनेमा ती व्यक्ति डेल्टिजले यात्रामा १ करोड ७० लाख रुपैयाँमा मात्र पुरा गरे ।

उनले सिडनीबाट लन्डनसम्म ३७ हजार मिलको यात्रा ८४६ दिनमा पुरा गरे । उनको यात्राको यस क्रममा हवाई जहाजको प्रयोग गरेनन् । उनले योजना अचानक भएकोले सबैकुरा सोच्ने समय नमिलेको बताएका छन् । उनको यात्रा चीनबट सुरु भएको हो । उनले यात्राको अनुभव कति पटक आफुसँग भिजा र पासपोर्ट नभएकाले जेल पनि जानु परेको सुनाएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here