१५ करोडमा बिक्री भएकाे गितार

787

एजेन्सी – गितार धेरैलाई मन पर्छ होला, कुनै पनि गीतमा सुर मिलाउन गितारको आवस्यक पर्छ । बजारमा गितार सजिलै पाइन्छ । तपाईलाई थाहा छ गितारको मूल्य कतिसम्म पर्छ ? तपाइले १ बजारदेखि १ लाखसम्मको गितार देख्नु भएको होला ? तर एउटा गितार १५ करोडमा बिक्रि गरिएको छ ।

सुन्दा अचम्म लाग्ला तर शहुर बैंड बीटल्सका जान लेननले गितार लिलामीमै रेकर्ड राखेका छन् । उनले लिलामीमा करीब १५.९ करोड रुपैयाँमा गितार बिक्री गरेको बताइएको छ । महंगो मूल्यमा बिक्री भएको उक्त गितार ५० वर्षदेखि हराएको थियो । १९६३ मा बीतल्सबाट फिंसबरी पार्क क्रिश्चियन शोको क्रममा हराएको उक्त गितार उनले १५ करोडमा बिक्री गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here