१२ वटा सिंहसँग एउटा भैंसी भिड्दै

271

एजेन्सी – दक्षिण अफ्रिकाको माला माला गेम रिजर्वमा एउटा अनौठौ संघर्ष क्यामेरामा कैद भएको छ । ५४ वर्षिय ब्राजिलका फोटोग्राफर मैरियन्जेलाले अफ्रिकी जंगलमा खिचेका हुन् । उनले १२ सिंहसँग एउटा भैसी एक्लै जुधिरहेको देखे र तस्वीर लिए । भैसीले आफ्नो घाइते साथीलाई बचाउनको लागि अर्को बहादुर भैसी सिहंसँग भिड्दै थियो ।

भैसीले एक सिंहलाई सिङले घोचेर पटक पटक आक्रमण गरेर मार्यो । केहि समयको लागि अरु सिंहहरु डराएर भागेका थिए तर पछि सबै मिलेर भैसीलाई आक्रमण गरे । सबैले आक्रमण गरेपछि भैसी साथीलाई छोडेर भाग्यो । घाइते भैसीलाई सिंहहरुले सिकार बनाएको मैरियन्जेलाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here