थप ९ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो

88

काठमाडौं – कोरोना  भाइरस  थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो । पछिल्लाे परीक्षण रिपाेट अनुसार राैतहट इशनाथ नपा २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० पुरूष र राैतह माधव नारायण नपा ३ निवासी २८ वर्षिय महिला हुनुहन्छ भने बारा करैयामाइ ५ निवासी ३८ वर्षिय पुरूष हुनुहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here