किसानले रोपेको केराको घारीमा फल्यो सयौ कोसा भिडियो

29

काठमाडौं – कहिलेकाही फलफुल तथा तरकारीहरु सोचेको भन्दा धेरै फल्ने गर्छ । कृषी प्रदर्शनीमा पनि हामिले धेरै र ठुलो फलेका तरकारी तथा फलफुल देखेका हुन्छौ ।  कहीकाही किसानले रोपेको फलफुल तथा तरकारी नपत्याउदो तरिकाले फल्ने गर्छ ।

यस्तै पछिल्लो समय एक केराको घारीको निकै चर्चा चलिरहेको छ । एक भिडियोमा एउटै केराको घारीमा सयौ कोसा फलेको देखिएको छ । एउटै केराको घारीमा सयौ कोसा केरा फलेको हेर्न धेरै मानिसहरुको भीड लागेको देखिन्छ ।

केराको घारीमा कोसा फल्दै जादा केराको बोड नै निहुरीएको छ । अझ केराको घारीले तल भेटेपछि खाल्टो समेत खनिएको छ । केरा हेर्दा अझै फुल लाग्नै लागेको देखिन्छ । यो अनौठो लाग्दो भिडियो शुशान्त नन्दाले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here