सेलपेले गर्याे डिजिटल भुक्तानी सेवा प्रदान गर्न भाटभटेनीसँग सहकार्य

165

काठमाडौं – भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले भाट्भटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सहकार्य गरेको छ ।

नेपालभरिका आफ्ना प्रयोगकर्तालाई आन्तरिक रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सम्झौतामा भाट्भटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजनकुमार अमात्य र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here