सांसारिक नियम

479

रीदेन महर्जन

कीर्तिपुर १, बाघभैरव

 

समयको महिमा
अपरम्पार जगतमा
भोलि आज भेटिदैन
भोलि मेटिदैन
जीवन बित्दै जाने
जगतको नमेटिने
यो संसारिक नियमलाई
हामीलाई बुझ्नलाई
बन्नुपर्छ, बन्नुपर्छ
महामानव, महामानव

श्रृष्टिसँगै छाया बनीत
साथमै हुन्छ विनाश पनि
अहो ! अहो !
कस्तो विचित्रको नियम हो याे ।
हाम्रो हातमा नरहेको

हृदयदेखि आत्मचिन्तन गर्नसके
हामी सत्य बुझ्न सक्छौँ
हामी सुख भेट्न सक्छौँ
नबदलिने सांसारिक नियम भित्र…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here