विरोध प्रदर्शनमा उत्रिएका मोहन बैद्य समर्थकहरु गिरफ्तार

218

काठमाडौं – एमसीसीको विरोधमा प्रदर्शन गर्ने मोहन वैद्य ‘किरण’ समर्थक मजदूर सङ्गठनका करिब १५ जना मजदूरहरुलाई गिरफ्तार गरिएको  छ ।

सरकारले संसदको यही अधिवेशनमार्फत एमसीसी पारित गराउने तयारी गरिरहेको बेलामा विरोधस्वरुप प्रदर्शन गरिरहेका बैद्य समर्थकहरुलाई प्रहरीले काठमाडौंको माईतिघर मण्डलाबाट उनीहरुलाई पक्राउ  गरेको हो ।
एमसीसी नेपालको हितमा नभएकोले उक्त सम्झौता खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here