सहभागीता नम्बर २० द्वारिका कुइकेल ।

222

गजल १
सबै साथमा छन् नयाँ भो ज़माना !! भलाै !
त्रास मा छन् नयाँ भो ज़माना !!

तिलश्मि कथा का सहर झैं छ सुनसान !!
यो आदिम युग झैं नयाँ भो ज़माना !!

थियो रँगी चँगी घनघोर नाना !!
छ आज मसान नयाँ भो ज़माना !!

न त गूड्छ गाड़ी न उड्छ बिमान !!
चढ़ि दिउँ की घोड़ा नयाँ भो ज़माना !!

कोरोना क़हर छ अति शक्तिशाली !!
सबै तह लाउने नयाँ भो ज़माना !

कूसंस्कार हार्यो फिर्यो सब पूराना !!
परे पितृ दंग नयाँ भो ज़माना !!

कोरोना को डरले नयाँ भो ज़माना !!
बाँचने रहर ले नयाँ भो ज़माना !!!

गजल २
चोखो प्रेम देउ नदेउ ती तारा !
नज़र तिर्मिराउने नदेउ सितारा !

अति प्रेम गर्छू तिमीलाइ मैले !
दया भाव राखी नदेउ सहारा !!

म हूँ प्रेम सागर गहिराइ नाप
म जँगार तर्छू नजाउ किनारा !!

म पर्खिरहेछू सयौं भिड़ माँझ !!
म एक्लै परेछू समाउ पियारा !!

भागेर जाउँ त्यो मूग्लान् पारी !!
रूखा सूख्खाले गरूँला गुज़ारा !!

द्वारिका कुइकेल टाेखा – ९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here