रुकुमपश्चिम घट्नाको जसपाको माईतीघरमा शान्तिपूर्ण विराेध

150

काठमाडौं – रुकुमपश्चिममा भएको घट्नाको विरोध गर्दै जनता समाजवादी पार्टी, नेपालका विभिन्न समितिहरु प्लेकार्डसहित सडकमा उत्रिएका छन् । उनीहरुले पीडितलाई न्याय दिनुपर्ने र दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग राखेर आज काठमाडौंको माईतीघर मण्डलमा शान्तिपूर्ण धर्ना दिएका छन् ।

उक्त धर्ना कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका जसपाका शीर्ष नेता डा. बाबुराम भट्टराईपनि शान्तिपूर्ण धर्नामा एक्येबद्धता जनाउन उपस्थित् भएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here