अधिवक्ता ढकाल माईतीघरबाट पक्राउ

76

काठमाडौं – अधिवक्ता चिरञजिबी ढकाललाई प्रहरीले काठमाडाैंकाे माईतीघरबाट पक्राउ गरेकाे छ । भक्तपुर जिल्ला अदालततर्फ जाँदै गरेका अधिवक्ता ढकाललाई पक्राउ गरी टेकुस्थित प्रहरी कार्यालयमा लगिएकाे छ । उन्लाई किन पक्राउ गरिएकाे हाे भन्ने बारे जानकारी पाउन सकिएकाे छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here