भारतमा कोरोना महामारी हालसम्मकै उच्च

182

काठमाडौं – कोरोना भाइरसको महामारी अपहले सारा विश्वमा नै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ६ हजार १९२ जनाको मृत्यु भईसकेको छ भने ७० लाख ९१ हजार ६३४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३४ लाख ६१ हजार ६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५३ हजार ७५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार २०७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५७ हजार ४८६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ लाख २३ हजार ८४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा आईतवार अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । त्यहाँ आईतवार मात्र १० हजार ८६४ जना संक्रमित थपिएका हुन् । त्यस्तै आईतवार नै भारतमा २६१ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here