सरिता गिरी माथि पार्टीले नै कार्वाही थाल्याे

45

काठमाडाैं – समाजवादी पार्टीले सरिता गिरीलाई स्पष्टीकरण मागेकाे छ । सांसद सरिता गिरीले संसदमाा नेपालकाे सार्वभाैमसत्तामा अाँच पुग्ने खालकाे अभिब्यक्ति दिएकी मात्र नभएर सम्बिधान संशाेधन प्रस्तावका बिरुद्धमै लिखित खारेज प्रस्ताव दर्ता गराएकी थिईन् । जवकी समाजबादी पार्टी सम्मिलित जनता समाजबादी पार्टीले सम्बिधान संशाेधनकाे पक्षमा निर्णय गरेकाे छ । यस्ताे छ स्पष्टीकरण पत्र –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here