गज्जबकाे दृष्य : कागलाई चीलले आफूमाथि राखेर उडायाे

462

एजेन्सी – चरा आकाशमा उड्नु नौलो कुरा होइन तर एउटा काग चीलमाथि बसेर आराम गरिरहेको भने पक्कै पनि आश्चर्य लाग्दो हो । एक वाइल्ड फोटोग्राफरले क्यामेरामा कैद गरेका यो तस्वीरमा गज्जब देख्न सकिन्छ ।

काग र चील एकैठाउँमा घुमेको देखेपनि बाँजमाथी काग बसेर उडेको चाहि पहिलाृे पटक देखेको फोटोग्राफरले जनाएका  छन् । काग उड्ेर आएर उडीरहेको चीलमाथि बस्दा पनि चिलले कुनै प्रतिक्रिया नदेखाएको उनले जनाएका  छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here