चीनकाे एक गाउँमा नेत्रहिन र हात नभएकाले उजाड भुमीलाई हरीयाली बनाए

169

एजेन्सी – याे हाे संसारकै गजवकाे  जाेडी । एकजना नेत्रहीन र अर्काको हात छैन । तैपनि यिनीहरूकाे शुभ कर्मका कारण अहिले चीनमा सबै जना अचम्ममा परेका छन् । मानिसमा  अाँट मात्र हुनु पर्छ कुनै काम असम्भव छैन भन्ने कुरा  यी दुइ जाेडीले सावित गरेका छन् । तसर्थ सबैकाे  प्रेरणाको श्रोत बन्न सफल भएका छन् । चीनको एक गाउँमा उजाड भुमीलाई हराभरा जंगल बनाइदिएका छन् ।

यी दुई जनाले १२ हजा रुख रोपेका छन् । उनीहरुले एकै दिनमा रुख रोपेका भने हैनन् १३ वर्ष पुरा मेहेनत लगाएर बनाएका हुन् । ५३ वर्षका नेत्रहिन जिया वैकी र ५४ वर्षका हैक्सियाले जंगलको साथै नहर पनि बनाएका छन् । उनीहरु बिहानै औजार बोकेर आफ्नो कामतिर लाग्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here