रेड जाेन उपत्यकामा काेराेना संक्रमित ९ सहित सङ्क्रमित एघार हजार नाघ्याे

166

 

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार १६२पुगेको दश हजार ७२८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

डिस्चार्ज

यस्तै, थप ३१२ जना निकाे भएर डिस्चार्ज भएका छन् । थप १९ महिला र २९३  पुरुष डिस्चार्ज भएका हुन् ।  कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५० पुगेकाे छ ।  यसमा महिला २१५ र पुरूष दुई हजार ४३४ रहेकाे छ ।

रेड जाेन

रेड जाेनमा बिहीबार काठमाडाैंकाे एक पुरूष थपेकाे छ । याेसँगै रेड जाेनमा ५०९ पुगेकाे छ ।

उत्यकामा थप ८

काठमाडाैंका २ पुरूष र २ पुरूष, ललितपुका एक महिला र भक्तपुरमा तीन पुरूष र एक महिला सङ्क्रमित पुगेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here