किनपामा सलह

28

काठमाडौं – किर्तिपुरमा सलह किरा देखापरेको छ । हिजाे किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्यान्टिन ‘बिक्रि भन्डार’ नजिक सलह किरा देखापरेको हो ।

काठमाडौं लगायत ललितपुर जिल्लाको दूई स्थानमा समेत किरा देखिएको थियो ।

संख्या न्युन देखिएको कारण सरोकारवालाई सलहको नियन्त्रण गर्नुपर्नेमा स्थानीयको जोड रहेको छ । सलहको छिट्टै नियन्त्रण नगरे महामारीको रुप सिर्जना हुनेसक्ने जनाइएको छ । नेपालको अधिकांश स्थानहरुमा सलह देखापरिसकेको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here