उपत्यकामा ५४ जनामा काेराेना संक्रमित कुल संख्या १५,९६४ पुग्यो, ३५ जनाको मृत्यु

120

 काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै संक्रमण मुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट  मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here