काठमाडौं – सुनको मूल्य हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । असार ३१ गते बुधबार सुन प्रतितोलामा ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
त्यसैगरी चाँदीको मूल्यमा प्रतितोला एक हजार पाँच रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको हो ।