युथ ओलम्पिक चार वर्षपछि

93

विश्वभर कोरोनाभाइरस महामारीको कारण अहिले ठूला खेलकुद गतिविधि प्रभावित भइरहेको बेला २०२० मा हुने युथ ओलम्पिक पनि सरेको हो ।

प्रतियोगिता सरेपछि आयोजक आईओसी र नेशनल ओलम्पिक कमिटीहरुलाई प्रतियोगिताको तयारी गर्ने थप अवसर मिलेको छ । यस्तै सेनेगलका लागि पनि अझै राम्रो तयारी गर्ने अवसर मिलेको छ । सन् २०१८ मा आईओसीले सेनेगलमा २०२२ मा डाकार युथ ओलम्पिक गर्ने निर्णय गरेको थियो ।

प्रतियोगिता सरेपछि अब यसले धेरै युवा खेलाडीहरुलाई भने असर गर्नेछ । युथ ओलम्पिक गेम्समा संसार भरका १४ देखि १८ वर्ष सम्मका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here