आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

78

धनुषा – जनकपुर उपमहानगरपालिका-१८ महुवा बस्ने लालबाबु पासवानको घरमा खाना पकाउने क्रममा सोमबार बिहान ग्याँस लिक भई आगलागी हुँदा करिब १० लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here