आज थपिए १८६ कोरोनासहित कुल संख्या १७,८४४ पुग्यो

13

काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here