भारतमा ३८ हजार कोरोना संक्रमित थपिए

6

एजेन्सी–भारतमा एकै दिन ३८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार आइतबार ३८ हजार ९ सय २ संक्रमित थपिएका हुन्। एक दिनमा मृत्यु हुनेको संख्या ५ सय ४३ छ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या १० लाख ७७ हजार ७ सय ८१ पुगेको छ भने २६ हजार ८ सय १६ जनाको मृत्यु भइसकेको छ। भारतमा ६ लाख ७७ हजार ४ सय २३ जना संक्रमणमुक्त भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here