उपत्यकामा नदीको बहाब बढ्याे

385

काठमाडौं – विहान देखिको भारी वर्षाले काठमाडौं उपत्यकामा नदीहरुले खतराको सतह पार गरेका छन् । बागमती नदी र आसपास नदीको बहाब बढेको छ ।

उपत्यकाका गोदावरी, कर्मनाशा, नख्खु, विष्णुमती, मनहरा, धोबीखोलालगायतका खोला पनि खतरनाक बनेका छन् । नदीको बहाब बढेसँगै बागमती बग्ने तराईका भुभागमा पनि खतराको सुचना दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here