सदस्यसचिवको तलब सिफारिस

273

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको तलब सिफारिस गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले सदस्यसचिवको पदपूर्तिका लागि गठन गरेको समितिले सदस्यसचिवको तलब बुधबार सिफारिस गरेको हो।

समितिले सदस्यसचिवको तलब नेपाल सरकारको सचिव सरह हुने गरी सिफारिस गरेको छ। अहिले नेपाल सरकारको सचिवको तलब ६० हजार ६ सय ७६ रुपैयाँ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here