पीएसजीले जित्याे फ्रेन्च कपको उपाधि

6

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि चुमेको छ । शुक्रबार राति इटियेनमाथि १–० गोलले पराजित गर्दै पीएसजीले फ्रेन्च कपको उपाधि हासिल गरेकाे छ ।

Neymar scored the only goal of the game on 14 minutes when he fired home from close range

पीएसजीको जितमा नेयमारले खेलको १४ औं मिनेटमा विजयी गोल गरेका थिए ।  ३१ औं मिनेटमा लोईन पेरिन रातो कार्ड खादै मैदान बाहिरिएपछि इटियेन १० खेलाडीमा सिमित बनेको थियो ।

खेलमा एम्बाप्पेमाथि ट्याकल गरेपछि उनले चोट बोकेका थिए भने उनी आँशु झार्दै मैदान बाहिरीएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here