गायक प्रदिपको ‘भुसुना’ भिडियाेसहित सार्वजनिक

229

काठमाडाैं –  गायक, संगीतकार तथा नायक प्रदिप बाँस्तोलाले ‘भुसुना’ बोलको गीत सार्वजनिक भएकाे छ ।

प्रदिपको शब्द तथा स्वरमा समावेश यो गीतले सामाजिक व्यथितीलाई उठान गरेको छ । फरक गीत बजारमा ल्याउन सधै अग्रसर हुने प्रदिपले भिडियोमा नेपालको झन्डा र कोरोना भाइरसको आकृती कोरेका छन् ।

प्रदिपकै सम्पादन र निर्देशनमा तयार भएको भिडियोमा दिनेश थापाको छायांकन छ । समाजलाई अगाडि बढाउन वाधा पुर्याएका विभिन्न क्षेत्रमा देखिएको विकृतीलाई प्रदिपले यो गीतमा उठान गरेका छन् ।
यो भिडियो ५ हजार भन्दा कम खर्चमा तयार भएको जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here