जसपाकी सिटौलाले गोपनीयताको शपथ लिइन्

12
काठमार्डौँ, १४ साउनः सभामुख सापकोटाबाट बधाइ तथा शुभकामना प्रतिनिधिसभाका नवनिर्वाचित लीलादेवी सिटौलालाई पद तथा गोपनीयताको शपथपछि बुधबार सिंहदरबारमा बधाइ तथा शुभकामना दिँदै सभामुख अग्निप्रसाद सापकोटा । तस्बिरः रोशन सापकोटा÷रासस

 

काठमाडौं –  जनता समाजवादी पार्टीको तर्फबाट लीलादेवी सिटौलाले पद तथा गोपनीयताको शपथ खानुभएको छ ।

सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार सङ्घीय संसद सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई शपथ खुवाउनु भएको हो ।

गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here