करेन्ट लागेर मृत्यु

678

उदयपुर – त्रियुगा नगरपालिका-९ बस्ने २६ वर्षीय बिशाल दनुवारको करेन्ट लागेर बुधबार मृत्यु भएको छ । सोही नगरपालिका-५ स्थित विद्युतको पोलमा चढेर वर्ल्ड लिङ्क नेटको तार जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here