दोहोरो स्वर्णत्रारी मन्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित

117

काठमाडौं  –  १३औं दक्षिण एसियाली खेलकुद सागका दोहोरो स्वर्णत्रारी मन्डेकाजी श्रेयठ नगदसहित सम्मानित गरेकाेछ ।

नेपालको तर्फबाट पहिलो स्वर्णपदक बिजेता एवम् नेपाललाई दुई स्वर्णपदक दिलाएका करातेका मण्डेकाजी श्रेष्ठलाई राष्ट्रिय युवा संघ नेपालले ५ लाख नगदसहित सम्मानित गरेका हुन् ।

मन्डेलाई युवा संघका रमेश आचार्य, धादिङ जिल्ला फुटवल संघका अध्यक्ष दिपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुड विल बिल्डर्सका सिओ कराँतेका पुर्व राष्ट्रिय खेलाडी रबि महर्जनको व्यवस्थापनमा सम्मानित गरिएको हो ।

सम्मान कार्यक्रममा गोजुरियो कराँतेका केन्द्रीय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टीलका सिइओ रोशिद उनिथान र स्थानीय समाजसेवी युनश डंगोलको पनि उपस्थिति रहेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here