मृत अवस्थामा फेला

146

मोरङ – उर्लाबारी नगरपालिका-४ थापाडागीस्थिल बोक्राहा खोलामा हाल नाम, थर, वतन नखुलेका करीब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here