आयल निगमले पेट्रोलियम पदार्थ दुई रूपैयाँ मूल्य बढायाे

197
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँले वृद्धि गरेको छ। यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १.५० रूपैयाँले वृद्धि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here