दुई प्रहरीमा काेराेना संक्रमण बग्गीखानामा रोक

210

काठमाडौं – उपत्यकाको ट्राफिक व्यबस्थापन चलायमान बनाउने केन्द्रका रुपमा रहेको महानगरीय ट्राफिक महाशाखा आइतबार सुनसान भएकाे छ ।

ट्राफिक कारवाहीमा परेका कागजात लिने, दुर्घटनाका मुद्दामा छलफल गर्नेदेखि हराएका सामान खोजविन जस्ता काम गर्दै आएको बग्गीखाना स्थित उक्त महाशाखामा दैनिक सयौं सेवाग्राहीको भीड हुन्थ्यो ।

त्यहाँ कार्यरत दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिए पछि महाशाखाले अहिले बग्गीखानामा आवतजावतमा रोक लगाएको छ ।

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here