काेभिड १९ संक्रमितकाे संख्या विश्वभर १ करोड ८० लाख पुग्याे

61

काठमाडौं –  जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर हालसम्म कोरोनाबाट संक्रमित हुने व्यक्तिको संख्या १ करोड ७९ लाख ६५ हजार ५६७ पुगेको छ। तीमध्ये ६ लाख ८७ हजार ७२ जनाको मृत्यु भइसकेको छ।

विश्वमा कोरोना महामारीबाट सबैभन्दा पीडित अमेरिका, त्यसपछि ब्राजिल र तेस्रो नम्बरमा भारत छ।

जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमित भएका यी हुन्, ५ देश :
१. अमेरिका : ४६ लाख ६५ हजार १३

२. ब्राजिल : २७ लाख ७ हजार ८७७

३. भारत : १७ लाख ५० हजार ७२३

४. रुस : ८ लाख ४९ हजार २७७

५. दक्षिण अफ्रिका स् ५ लाख ११ हजार ४८५

नोट : तथ्यांक अध्यावधिक भइरहने भएकाले यहाँ राख्ने बेलाको भन्दा केही परिवर्तन भइसकेको हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here