पहिरोमा पुरिएर दम्पतिको मृत्यु

143

सिन्धुपाल्चोक – पाँचपोखरी थाङपालधाप गाउँपालिका-२ बरुवा भन्ने स्थानमा सोमबार बिहान अविरल बर्षाको कारण पहिरो जाँदा सोही ठाउँ बस्ने ४९ वर्षीय यज्ञ बहादुर खत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी बन्जराको घटनास्थलमै मृत्यु भएको छ ।

घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here