जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

32

सुनसरी – सुनसरी देवानगञ्ज-२ बस्ने २५ वर्षीय बालकृष्ण यादवलाई १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सोही घटनामा संलग्न फरार रहेका सोही ठाउँ बस्ने २५ वर्षीय प्रदिप यादवको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अवैध रुपमा चोरी निकासी गर्दै गरेको हरियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here