अपरान्ह मन्त्रिपरिषद बैठक बस्दै

69

काठमाडौं – आज मन्त्रिपरिषदको बैठक बस्दैछ । अपरान्ह ४ बजे बस्ने बैठकले केही महत्वपूर्ण कदमबारे छलफल गर्ने बुझिएको छ ।

कोरोना भाइरसको जोखिमसँग लड्न सरकारले उपत्यकाभित्र सवारीमा जोर बिजोर प्रणाली लागू गरिसक्दा आज फेरि मन्त्रिपरिषद बैठक डाकेको हो । बैठकले कोरोना रोकथामका लागि महत्वपूर्ण कदम चाल्ने बुझिएको छ ।

यसैगरी, नेकपाभित्रको विवाद बढ्दै जाँदा आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुलाई ब्रिफिङ गर्ने बुझिएको छ । ओलीले हालैमात्र मन्त्रिमण्डल पुर्नगठनको संकेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here