कोरोना विरूद्वकाे भ्याक्सिन चीनद्वारा सैनिकमा प्रयोग

63
MOSCOW, RUSSIA - SEPTEMBER 12, 2017: A man gets a flu vaccine at a mobile centre for flu vaccination by Belorusskaya Station of the Moscow Metro. Mobile flu vaccination centres are to be open daily for two months; all Moscow residents can get flu vaccination for free. Vladimir Gerdo/TASS Ðîññèÿ. Ìîñêâà. 12 ñåíòÿáðÿ 2017. Æèòåëü ñòîëèöû â ìîáèëüíîì ïóíêòå âàêöèíàöèè îò ãðèïïà ó ñòàíöèè ìåòðî "Áåëîðóññêàÿ". Ìîáèëüíûå ïóíêòû âàêöèíàöèè áóäóò ðàáîòàòü êàæäûé äåíü â òå÷åíèå äâóõ ìåñÿöåâ. Âàêöèíàöèÿ áóäåò ïðîâîäèòüñÿ áåñïëàòíî äëÿ æèòåëåé Ìîñêâû è ëþäåé, êîòîðûå ðàáîòàþò â ñòîëèöå. Âëàäèìèð Ãåðäî/ÒÀÑÑ

एजेन्सी – युराेपेली देश रुसले विकास गरेको कोरोना भाइरसको भ्याक्सिन अबको दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुने भएको छ । मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएमा यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन हुने भएको छ ।

रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा गामलियाको भ्याक्सिन परीक्षणमा सफल भएको दाबी गरिएको छ । तीन चरणको परीक्षणपछि भ्याक्सिनलाई अनुमोदनका लागि पठाइएको हो । आगामी महिना रुसी जनतामा भ्याक्सिनको प्रयोग हुनेछ । रुसले आफ्ना जनताका लागि अक्टोबरमा भ्याक्सिन प्रयोगमा ल्याउने भएको छ ।

भ्याक्सिन विकासमा चीन पनि अगाडि छ । उसले एउटा भ्याक्सिन अनुमोदन गरिसकेको छ । तर, उक्त भ्याक्सिन सैनिकका लागि मात्र प्रयोगमा ल्याइएको छ । अमेरिकाको मोर्डना, युरोपको अक्सफोर्ड एस्ट्राजेनिका, पिफाइजरसहित छवटा भ्याक्सिन तेस्रो चरणको मानव परीक्षणको क्रममा छन् । विश्वभर २३ वटा भ्याक्सिन क्लिनिकल ट्रायलको चरणमा छन् । १६० भ्याक्सिन विकासको क्रममा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here