सर्प मार्नेले यस्ताे फल भोग्नुपर्नेछ

225

एजेन्सी – सबै भन्दा प्राचिन धर्म शास्त्र मध्ये एक हिन्दू धर्मशास्त्रले कुनै पनि जीवको हत्या गर्नु पाप भन्ने कुरा जनाइएकाे छ । मानिसले कुनै जीवको बर्बरता पुर्वक हत्या गर्छ र मार्छ भने उसले एक न एक दिन त्यसको फल भोग्ने पर्छ । धर्म शास्त्रले पनि सर्प मारेको मानिसलाई बचाउनु पर्छ भन्छ । यदि कोही मानिसले सर्पको हत्या गर्छ भने उसको फल कैयौं जन्ममा भोग्न पर्न सक्छ ।

ज्यातिषशास्त्र अनुसार, सर्प मार्ने वा सर्पलाई कष्ट पु¥याउने व्यक्तिलाई पापबाट कहिल्यै पनि छुटकारा मिल्दैन भनेर उल्लेख गरिएकाे छ ।  शास्त्रमा यो जन्ममा मात्र नभएर अर्को जन्ममा पनि कुण्डलीमा कालसर्प नामक योग बन्ने जनाइएकाे छ । यस्तो योग भएका कोहि पनि व्यक्ति सधै कुनै न कुनै समस्या झेलिरहनुपर्छ ।

यो योग हुनेहरु धेरै कोशिश गर्दा पनि असफलता उसको पछाडी हुन्छ । गरुड पुराडको अनुसार जुन घरमा सर्पको वास हुन्छ उक्त घर तत्काल छोडीदिनुपर्छ किनकी घरको सदस्यको अकालमा मृत्यु हुनसक्छ । सपनामा सर्प देखेमा भविष्यमा हुने कुनैपनि कामको इशारा गर्छ । कालो रंगको सर्प देखेमा आउने समय धेरै राम्रो हुने संकेत गर्छ । सेतो रंगको सर्प देखेमा घरको आर्थिक स्थिती बलियो हुने संकेत हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here