नेपालमा काेराेना संक्रमितकाे संख्या २५ हजार नजिक

11

काठमाडौं –  नेपालमा आज कोरोना भाइरस संक्रमितको संख्या  ५ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २४ हजार ९ सय ५७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १६ हजार ८ सय ३७ जना संक्रमणमुक्त भएका छन् । आज १०९ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here