नेपालमा काेराेना संक्रमितको सख्या २६ हजार ६ सय ६० पुग्याे

41

काठमाडौं-नेपालमा कोरोना भाइरसका आज ६ सय ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १७ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् । आज १३४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here