आज उपत्यकामा थपिए ४२९ कोरोना संक्रमित

84

काठमाडौं- आइतबार काठमाडौं उपत्यकामा ४२९ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा ३७२, ललितपुरमा १२  र भक्तपुरमा ४५  क्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार  ४ सय २६ पुगेको छ।

त्यसैगरि, काठमाडौंमा ४ हजार ३ सय ३२, ललितपुरका ६१८ र भक्तपुरमा ४७६ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here