गायक गिरीकाे ‘मुग्लान’ सार्वजनिक

160

काठमाडौं – चर्चित लोकपप गायक सुनिल गिरीको नयाँ गीत ‘मुग्लान’ सार्वजनिक  भए लगत्तै ट्रेण्डिगंमा पर्न सफल भएको छ ।

सार्वजनिक गीतमा गायक सुनिल र गायिका मेलिना मैनाली फिचर्ड छन् । गायक सुनिलको पिरती एल्बम्मा समावेश गीतमा गायक स्वयमकै शब्द, संगीत, निर्माण तथा निर्देशन रहेको छ ।

भिडियोमा बिवेक विकको छायांकन तथा सम्पादन रहेको छ । यसअघि पनि सुनिलका को होला त्यो मसँग आँखा जुधाउने, सोल्टिीनी भनी बोलाको, रोगै पिरती, लगायतका गीतहरु चर्चामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here