नेपालमा काेराेना संक्रमितकाे ३९ हजार ४६० पुग्याे

20

काठमाडौं – नेपालमा ८९९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३०३ महिला र  ५९६ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३९ हजार ४६०  पुगेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा  ५८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २१ हजार ४१० पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ३३७ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here