कोरोनाबाट सात जनाको मृत्यु

82

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप सात जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कुल मृतक संख्या दुई सय २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मृत्यु पुष्टि भएकाहरुमा ४ पुरुष र ३ महिला छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा एक सय ६९ पुरुष र ५९ महिला छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here