कोरोनाभाइरस फ्रान्समा पुनः बढ्दै : एकैदिन सात हजार संक्रमित

65
पछिल्लो २४ घण्टामा फ्रान्समा सात हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो दुई दिनमा लगातार सात हजार बढी संक्रमित भेटिएका छन् ।

जोन होपकिन्स युनिभर्सिटीको आँकडा अनुसार फ्रान्समा कोरोना संक्रमितका कूल ३ लाख ३८ हजार २ सय २० संख्या भेटिएका छन् भने कोभिड–१९ का कारण हालसम्म ३० हजार ७ सय १२ को मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here