कोरोना संक्रमितको कोशी अस्पतालमा मृत्यु

96

काठमाडौं- विराटनगरस्थित कोशी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ।

विराटनगरकी ६४ वर्षिय महिलाको शुक्रबार राती ८ बजे मृत्यु भएको कोभिड संयोजक दिपक सिग्दलले जानकारी दिए।

अस्पतालका अनुसार उनी शुक्रबार दिउँसो गम्भिर श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भएकी थिईन।

शुक्रबार नै  पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here